Loading...

Loading...

Showing 49 results
Post Filter

Gharjagga Khoji
Gharjagga Khoji
3 months ago
967
आवश्यक सेवा तथा सुविधाहरुः कम्तिमा १०/१२ वटा भन्दा धेरैवटा कोठा भएको हुनुपर्ने पार्किङको लागि कम्पाउण्ड वा खाली ठाउँ भएको हुनुपर्ने विजुली/पानी/टेलिफोन र इन्टरनेटको सहज सुविधा भएको हुनुपर्ने प्रयाप्त शौचालय भएको हुनुपर्ने पोखरा बजारको मूख्य क्षेत्रका घरहरुलाई प्राथमिकता । माथिका सुविधा भएको घर पुरै भाडामा दिन इच्छुक घरधनिहरुले तुरुन्त सम्पर्क गर्नुहोला । थप जानकारीका लागि सम्पर्कः ९८४९८५३३८५ ह्वाट्सएपबाट पनि सम्पर्क गर्न सकिनेछ । हामी आफैँलाई चाहिएको हो । हामी एजेन्ट होइनौँ । धन्यवाद
Pokhara, Kaski, Pokhara रु 1,00,000
Comment
Share
Save
SB Update
SB Update
1 years ago
2027
तिलोत्तमा नगरपालिकाको ड्राइभर टोल चोकबाट पुर्ब 600 मिटर भित्र शिवपुर जानी बाटो हिमचुली पथ मा पश्चिम मोहोडा भएको 15.75धुर 24/75 भएको 20 फुटे बाटो मा रहेको 2.5 तलाको घर बिक्रीमा कार तथा बाइक पार्किङ भएकोGrounds ma 4 wata room 2 toilet bathroom,Middle ma 2 room 1 hall agadi baranda,Top ma 2 room 1 kitchen toilet bathroom baranda बाटोः २० फुटे पक्की बाटो, २०७५ सालमा बनेको सम्पर्क :9857059140 more:bit.ly/featured-List
Divertol Shivpur Negotiable
Comment
Share
Save
Shyam KC
Shyam KC
1 years ago
15913
मखनटोल तानसेन पाल्पा दरबार म्युजियम नजिकै (Building) भवन भाडामा उपलब्ध। हरेक फ्लोरमा 2500sq ft स्पेस सहित 3 फ्लोर रहेको छ। 700 sq ft ग्राउन्ड प्लोरमा स्पेस छ भने 200sq ft वेसमेन्त रहेको छ। Suitable for: Hotel, Hotel training institutes, Nursing Home, Hostels, Office, Banks, Insurance, Corporate, NGOS/INGOS Property featured: Each floor 11 Furnished Rooms (TV, Beds, Furniture) Each floor 11 Attached Bathrooms Top floor with full fledged kitchen and rooftop Solar water Heating System with Generator (Power) Amenities: All other accessories of hotel housekeeping, furniture, restaurants, and kitchen (equipment and utensils) are also available. For more details: Dakshina Singh Thakuri: +977 9849327839 Shyam KC: +977 9847101775 Telephone: 01-4412406 (Sun-Fri 10 am-6pm) Email: info@safnepal.com #Building_for_rent #makhantole #tansen_palpa #palpa_durbar_museum #successbusiness #realestate
Palpa Negotiable
Comment
Share
Save
Raju Shrestha
Raju Shrestha
1 years ago
840
2 BHK FLAT AVAILABLE for family Butwal 11, Devinagar 9866624207
N/A रु 15,000
Comment
Share
Save
Arjun ManSainju
Arjun ManSainju
1 years ago
38526
व्यापारिक केन्द्र बुटवल चौराहा कालिकानगर सिद्धार्थ राजमार्ग स्थित 3 तले व्यवसायीक भवन (Commerial Building) भाडामा रहेको छ। प्रशस्त पार्किङ्ग सुविधा, 3 Face Line, 415 Volts 50 KW 50 Hz Power जेनेरेटर, Accessible Road, खुल्ला स्पेस रहेको ब्यापारिक केन्द्रमा निम्न व्यवसायहरु का लागि उपयुक्त रहेको छ। जस्तै: बैन्क, सहकारी, होटेल, क्याफे Launge Bar, हस्पिटल, पोलिक्लिनिक, Nursing Home, Banquet etc. इच्छुक व्यवसायीले सिधै Property Owner सङ्ग सम्पर्क गरि थप कुराकानी गर्न सक्नुहुनेछ। धन्यवाद।। सम्पर्क नम्बर:- +977 985-7025333
Kalikanagar, Rupandehi, Butwal Negotiable
Comment
Share
Save
Narayan GAUTAM
Narayan GAUTAM
1 years ago
1165
Nayamil, Rupandehi, Tilottama रु 40,00,000
Comment
Share
Save
Pradip Subedi
Pradip Subedi
2 years ago
2323
तिलोत्तमा -०२, सीता राइस मिल विशाल पेट्रोल पम्प नजिकै देवकोटा पथमा रहेको घर भाडामा आवश्यकता अनुसार फल्याट र कोठाहरु पनि उपलब्ध गराइनेछ। भाडा:- आपसी सहमतिमा सम्पर्क नम्बर:- 9847473841
Sita Rice Mill, Rupandehi, Tilottama Negotiable
Comment
Share
Save
Ravi KumarRauniyar
Ravi KumarRauniyar
2 years ago
2938
शिद्दार्थनगर-१२, भैरहवा देवकोटा चोकबाट १०० मिटर पूर्व परासी हाइवेमै रहेको व्यवसायीक भवन बैंक, बित्तिय संस्था, ब्यवसायिक कार्यालय तथा अन्य जुनसुकै ब्यवसायका लागि अति उपयुक्त भवन भाडामा उपलब्ध छ। भाडा: ५० (Per sq.ft)(Negotiable) स्पेस: १४५० sq.ft Per Floor भाडा सहमति: कम्तिमा ३ बर्ष सम्पर्क: 9857024209/+97771576505
Parasi Highway, Rupandehi, Siddharthanagar Negotiable
Comment
Share
Save
Laxman Panthi
Laxman Panthi
2 years ago
22991
कपिलवस्तु बाणगङ्गा जितपुर ४ नम्बर चोकदेखी ५० मिटर भित्र रहेको १७०० sq.ft बराबरको घर जुनसुकै अफिस प्रयोजनको लागी भाडामा उपलब्ध छ। भाडा:- आपसी सहमतिमा सम्पर्क नम्बर:- 9766500909 / 9766500905
4 Number Jitpur, Kapilbastu Negotiable
Comment
Share
Save
Krishna Ghimire
Krishna Ghimire
2 years ago
3196
तिलोत्तमा-०३, जानकीनगर चोकदेखि पश्चिम लुम्बिनी दुध डेरी नजिकै रहेको अत्याधुनिक ४ तले भवन पार्किङ सुबिधा सहित१ वटा सटर र 2200 Sq ft बराबरको २ वटा तला बैंक, सहकारी, बिमा कम्पनी, सरकारि तथा गैर सरकारी कार्यालय साथै अन्य अफिसको लागि अति उपकुक्त आवश्यक व्यक्ति तथा संस्थाले सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर:- 9869407787 भाडा: आपसी सहमतीमा
Janakinagar, Rupandehi, Tilottama Negotiable
Comment
Share
Save
Loading...
Featured View all