Loading...

Loading...

Showing 4 results
Post Filter

Buddha Manandhar
Buddha Manandhar
3 weeks ago
488
Turn your social media reach into real business results. List properties, rentals, services, or business promotions on SuccessBusiness.com and get direct inquiries, calls, and customers. Promote once, earn continuously. तपाईं Social Media, Google Search, र Direct Visit मार्फत SuccessBusiness.com मा आउने Engage लाई आयमा परिवर्तन गर्न सक्नुहुन्छ। SuccessBusiness.com मा तपाईंले: Real Estate / घर–जग्गा Buy/Sell/Rent पोस्ट गर्न सक्नुहुन्छ Business Branding र Promotion गर्न सक्नुहुन्छ Rental Services (कोठा, अपार्टमेन्ट, सटर, अफिस स्पेस) सूचीबद्ध गर्न सक्नुहुन्छ Classified Listings (Jobs, Services, Offers, Deals) राख्न सक्नुहुन्छ यो सबै SEO Friendly पोस्ट सिस्टम मार्फत हुन्छ जसले: Google मा तपाईँको पोस्ट अटोलाईनले Rank गर्छ Customer ले सीधै तपाईंलाई Call/Message गर्छ Social Site मा Share गर्दा ट्राफिक फेरि वेबसाइटमा फर्किन्छ अन्तिम फाइदा: तपाईंको Engagement = Inquiry = Customer = Earnings
Chauraha, Rupandehi, Butwal Negotiable
Comment
Share
Save
Buddha Manandhar
Buddha Manandhar
3 weeks ago
872
🧾 Eligibility Requirements (for Nepal) Before earning, your Page must meet Facebook’s Monetization Eligibility Standards: ✅ A. Basic Requirements Requirement & Details Page Type: Must be a published Page (not a personal profile) Followers: At least 10,000 followers Engagement: 600,000 total minutes viewed in the last 60 days or 5+ active videos Country Support: Nepal is eligible for ad-based monetization (as of 2024) Content Type: Must be original, not reused or copied Policy Compliance: Follow Meta Partner Monetization Policies and Community Standards 📍You can check your page status here: 👉 https://www.facebook.com/monetization ⚙️ Monetization Overview Facebook allows creators to earn money from their content through: 👉 In-Stream Ads (videos) 👉 Reels Bonuses / Ads 👉 Stars (Live videos) 👉 Subscriptions (Fan Support) 👉 Brand Collaborations / Sponsored posts 💵 Facebook Monetization Types for Nepali Creators 1. 🎬 In-Stream Ads (Video Ads) Earn money when Facebook places ads in your videos. Eligible for: Videos 1 minute or longer Minimum: 10k followers, 60k+ 1-minute views in 60 days Payment: Based on Ad CPM (usually $1–$5 per 1k views) Best for: Vloggers, media pages, tutorials, and entertainment 2. 🎥 Reels Monetization (Ads on Reels) Facebook shows short ads between your Reels. Eligible for: Reels posted publicly Earnings based on views & engagement Focus on authentic Reels, not TikTok reposts High potential if content goes viral in Nepal or abroad 3. 🌟 Stars (For Live Streams) Viewers can send Stars to support you during live streams. 1 Star = $0.01 USD You can cash out via AdSense or Payoneer Best for: Gamers, influencers, musicians, educators 4. 💼 Brand Collabs Manager Get paid for sponsored posts or brand deals directly through Facebook. Register at: https://www.facebook.com/brandcollabsmanager Connects brands with verified creators Works well for lifestyle, travel, and real estate creators 5. 💳 Subscriptions / Fan Support Fans pay a monthly fee for exclusive content. You set the price (e.g., $1.99 – $9.99/month) Best for loyal audiences, educators, or niche pages 🏦 Payment in Nepal Facebook pays through AdSense or direct bank transfer (via Payoneer in some cases). Supported Methods: Direct Deposit (Nepali Banks) → e.g., NMB, Global IME, NIC Asia, Nabil Payoneer Account → optional if your payout is international 💡Tip: Use a verified business name on both Facebook & bank account for smooth payments. 🚀 Tips to Grow & Monetize Fast Post 3–5 times per week — consistency matters Use short videos (1–3 mins) for faster reach Keep original voice & visuals (avoid re-uploads) Engage with audience in comments & live streams Analyze using Meta Business Suite Insights
Rajmarg Chauraha, Rupandehi, Butwal Negotiable
Comment
Share
Save
Buddha Manandhar
Buddha Manandhar
2 years ago
1618
Chauraha, Rupandehi, Butwal Negotiable
Comment
Share
Save
Sharad Bhandari
Sharad Bhandari
2 years ago
2624
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्दा भएको भ्रष्टाचार मुद्दामा उन्मुक्ति पाएका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि संगठित अपराधमा अनुसन्धान गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतको आइतबारको आदेशसँगै नेपाल र भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत संगठित अपराध र कीर्ते दफा लगाएर अनुसन्धान हुने भएको हो । सर्वोच्च अदालतले निर्णय गर्नेहरूमाथि अनुसन्धान गर्न भनेको हो । अहिलेसम्म अनुसन्धान तल्लो तहमा मात्रै सीमिति भएकोमा पनि सर्वोच्चले असन्तुष्टि व्यक्त गरेको छ । त्यसरी अनुसन्धानका क्रममा निर्णयकर्तालाई छोड्ने र कार्यान्वयन गर्ने तथा अह्राएको मान्नुपर्ने पदमा रहेकालाई मात्रै तान्दा न्याय र राज्यप्रणालीबाट जनताको भरोसा टुट्ने अदालतको आदेश छ । 'जो जसको निर्णय एवम् निर्णय प्रकृयाले नेपाल सरकारको जग्गा व्यक्तिका नाममा गएको छ त्यस्ता निर्णयाधिकारी, पदाधिकारी अनुसन्धानको दायरामा नभई अह्राएको काम गर्ने स्तरका कर्मचारी एवम् सम्पत्ति लगानी गरी जग्गा खरीद गर्नेहरू समेततर्फ अनुसन्धान बढी केन्द्रित भएको अवस्था देखिँदा समग्र न्याय प्रणालीप्रतिको आम विश्वासको जोखिमतालाई मध्यनजर गर्दै,' सर्वोच्चले भनेको छ,'ललिता निवासको जग्गा व्यक्ति विशेषका नाममा नामसारी दाखिल खारेज दर्ता वा मोही कायम हुने गरी मिति २०६६/१२/२९ र मिति २०६७/१/३१, मिति २०६७/४/२८ तथा मिति २०६९/६/१८ को नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेश गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको "पिरामिड" को माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्नू/गराउनू ।' सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रक्रियामा संलग्न कर्मचारीमाथि अनुसन्धान जायज रहेको सर्वोच्चको आदेशमा उल्लेख छ । उनीहरूले आफ्नो पदीय जिम्मेवारी अनुसार सो कार्यमा संलग्न रहेको देखिन आएको भनिएको छ । 'मूलतः मिसिल संलग्न कागजात यस अदालतमा पटक पटक सोही जग्गाको सम्बन्धमा परेको रिट निवेदनहरूसमेत हेर्दा उक्त संगठित अपराधको अनुसन्धान अधिकारिक रुपमा निर्णयक कानूनी हैसियत नभएका टिप्पणी उठाउने कानूनी प्रकृया उठान गर्ने, त्रुटि सच्याउन कारवाही प्रकृया अवलम्बन गर्ने, जग्गाको नाप नक्सा गर्ने, साक्षी रोहबरमा बस्ने बसाउने, जग्गा खरिद बिक्री गर्ने गराउने जस्तो कार्यमा संलग्न तत्कालिन खरिदार, नायल सुब्बा, सर्वेक्षक, शाखा अधिकृत, जग्गा खरीदकर्ता आदितर्फ बढी अनुसन्धान केन्द्रित रहेको देखिन आउँछ,' सर्वोच्चको आदेशमा भनिएको छ, 'आरोपित विषयमा त्यस्ता व्यक्ति/कर्मचारीहरुको सकृय सम्बन्ध तथा सम्पर्क देखिन आएको स्थितिमा अनुसन्धान पनि केन्द्रित हुने हुन्छ ।'
N/A रु 10
Comment
Share
Save
Loading...
Featured View all