रुपन्देही डाइभर टोल देखि १ किलोमिटर भित्र डिङ्गनगरमा ९५० स्क्वार फुटको हल खाली रहेको हुँदा गोदामको लागि या अन्य प्रयोजनको लागि आवश्यक इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला 9840740052
तिलोत्तमा सिताराइस मिल पस्चिम डिङ्गनगर नजिक मुख्य सडकमा व्यवसायिक तथा आवासिय प्रयोजनका लागि सतर सहित 3 फ्लात भाडामा। भादादर 15,000/- देखि 20,000/- आवस्यक इच्छुक व्यक्तिले तु सम्पर्क गर्नुहोस।
बुटवल गोलपार्क स्थित Butwal Technical College भएको भवनमा 2 फ्लात भाडामा व्यवसायीक प्रयोजन अफिस, कन्सल्टेन्सी तथा अन्य ट्रेनिङ्ग सेन्टर हरुको लागि अति उपयुक्त रहेको हुदा आवस्यक इच्छुक ब्यक्तिले तु सम्पर्क गर्नुहोला। सम्पर्क - 9867415452
बुटवल लक्ष्मिनगर चोक देखि करिब 500m उत्तर न्यु भवनमा पर्याप्त पार्किङ्ग ( 6 Cars or 25 Bikes) सहित CCTV Camera, Meeting Hall, Saparate Kitchan, Open Hall 2157sqft Office Space भाडामा रहेको हुदा इच्छुक व्यक्तिले तु - सम्पर्क गर्नुहोला।
सम्पर्क - 9868151364, 9810218386
मणिग्राम स्थित आकर्षक फ्लाट भाडामा। सहकारी, बैंक तथा जुनकुनै अफिस प्रयोजनको लागि अति उपयुक्त स्थान तथा आकर्षक डेकुरेसन सहित फ्लाट भाडामा आवस्यक इच्छुक व्यक्तिले तु - सम्पर्क गर्नुहोला।
समपर्क : 9847047341
More Update : bit.ly/featured-list