*सबैलाई मेरो नमस्कार यहि आउदो शनिबार बुटवल मा face to face कम्पनीको मान्छे ले interview लिने भएकाले आफू सङ्ग सीप भएको या Fresherले पनि apply गर्न सकिने छ, सेलरी राम्रो छ कम्पनी कै मान्छे आउने भएकाले इच्छुक ब्याक्तिले आझै देखि सम्पर्क गरि आउने शनिबार बिहान 10 बजे भित्र मा office आउनु होला धन्यवाद बुटवल कालिका चोक।*
Kalikanagar, Rupandehi, Butwal